राप्रपा नेपालको दवाव मुलक प्रर्दशनमा प्रहरी द्धारा लाठी चार्ज

काठमाडौं । राप्रपा नेपालले विभिन्न मागसहित गरेको दबाबमूलक प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । कमल थापा नेतृत्वको र्‍यालीमा सहभागी नेता कार्यकर्ता र प्रहरीबीच ठेलमठेल भएको हो ।

सुन्धारामा सवारी आवागमनमा अवरोध भएको भन्दै प्रदर्शनकारीलाई एक लेनमा हिँड्न प्रहरीले आग्रह गरेको थियो । तर, र्‍याली दुई लेनमै अघि बढेपछि स्थिति असामान्य बनेको हो ।

प्रहरीले लाठीचार्ज गर्ने क्रममा दुई पक्षबीच ठेलमठेल भएको छ । अहिले त्यस क्षेत्रको अवस्था अस्तव्यस्त छ ।

 

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->