राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा संसदीय समितिका सभापतिमा उम्मेदवार घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ले संसदीय समितिहरूमा नेतृत्व चयन गर्दै आफ्ना प्रतिनिधिहरूलाई विभिन्न जिम्मेवारीका लागि अघि सारेको छ।

आजको बैठकले उपनेतामा गणेश पराजुली, प्रमुख सचेतकमा कविन्द्र बुर्लाकोटी तथा सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई चयन गरेको छ। पार्टीले समितिहरूमा प्रभावकारी भूमिका निर्वाह गर्दै संसदीय गतिविधि सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->