बाँके। बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवको निधन भएको छ । शुक्रबार राति एक्कासी बिरामी भएका गाउँपालिकाका अध्यक्ष यादवको राति नै नेपालगन्ज नर्सिङहोममा मृत्यु भएको हो ।

© 2026, All rights reserved. Narisanjal.com is a freelance blog and does not involve any personal or organizational issues.
Hosted By: Namuna Computer