एसईई को नतिजा प्रकाशनको तयारीमा राष्ट्रिय परीक्षा बोर्ड

काठमाडौं ।राष्ट्रिय परीक्षा बोर्ड  (एसईई)को नतिजा प्रकाशनको तयारीमा छ ।

बोर्डको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा यसपटक पनि एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिनेछ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन् ।

जसमा १४ वटामा वेबसाइटबाट हेर्न सकिनेछ भने ५ वटाबाट एसएमएस र आईभीआरबाट नतिजा प्राप्त गर्न सकिनेछ ।

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->