कुटपिटको आरोपमा शिक्षक पक्राउ, घाइते विद्यार्थी अस्पतालमा भर्ना

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ को श्रीकृष्ण माविमा विद्यार्थी कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ परेका छन् ।

कुटपिटबाट घाइते भएकी विद्यार्थीलाई ओम समाज अस्पतालमा भर्ना गरिएको छ ।

कुटपिट गरेको आरोपमा शिक्षक एकराज पण्डितलाई महानगरीय प्रहरी प्रभाग बलम्बुले नियन्त्रणमा लिएको छ ।

 

 

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->