काठमाडौँ । काठमाडौँ महानगरले आइतबार गरेको बजार अनुगमनका क्रममा महानगरपालिका २ लाजिम्पाटमा रहेको उक्त फुड्समा सडेगलेको र ढुसी परेको मिठाइ तथा किरा परेको अन्य खाद्य सामाग्री बिक्री वितरण गरेको पाइएको हो ।
महानगरले आकाश फुड्सलाई सात दिनभित्र जरिवाना बुझाउन निर्देशन दिएको छ ।
यदि समयमा जरिवाना नबुझाए थप कारबाही गर्ने चेतावनी दिएको छ ।

