उपन्यास  बार्दली र कथा संग्रह दाहिने हाते सिक्का र साइकल  लोकार्पण

साहित्यकार अनल गौतमले एकसाथ दुई वटा पुस्तक सार्वजनिक गरेका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रमबीच गौतमको उपन्यास  बार्दली र कथा संग्रह दाहिने हाते सिक्का र साइकल  लोकार्पण गरिएको हो।

हास्य कलाकार मदन कृष्ण श्रेष्ठ, कवि तथा साहित्यकार रामप्रसाद ज्ञवाली, सञ्चारकर्मी महेश राणालगायतले पुस्तकहरू लोकार्पण गरेका हुन्।

समारोहमा लेखक गौतमलाई बधाई दिँदै कलाकार श्रेष्ठले गौतमका उपन्यास तथा कथा संग्रह रोचक र समयसामयिक लागेको बताए।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->