सबरत एग्रो फार्म प्रा. लि ले बजारमा ल्यायो इलाइटी

काठमाडौँ । सबरत एग्रो फार्म प्रा. लि ले बजारमा इलाइटी ल्याएको छ । सन् २०२१ म स्थापित, सबरत एग्रो फार्म अलैंची लगायत अरु पनि स्वादका आइस्ड टि उत्पादन गर्ने उद्देश्यले स्थापना गरिएको कम्पनी हो ।

शिवपुरी, बुढानिलकण्ठको फेदमा अवस्थित बुटिक प्लान्टमा स-सानो ब्याचमा बनाइएको अलैंची, इलाएटी, कुनैपनि आईस टि पारखीले प्रशंसा नगरि बस्न सक्दैनन् ।

ह्यान्डपिक गरिएको अलैंची, एलाएटीको सबैभन्दा महत्वपूर्ण सामग्री मध्ये एक हो, जसले एक उत्कृष्ट स्वाद थप्छ जुन पुरातन समय देखि प्रयोग हुँदै आइरहेको छ ।

इलाएटी एउटा सानो पारिवारिक व्यवसायबाट आएको हो जुन पुस्तौ देखि अलैंची खेतीमा संलग्न छ । इलाएटी कुनै पनि चिया पारखिको लागि एक अद्वितीय र विशेष संकलन हुन सक्छ ।

Sabarat Agro Farm Pvt. Ltd ले आफ्नो उत्पादन हरुमा Sabaru र Elaitea जसको मूल्य रु. ८० साथै Paloma को मुल्य रु. ६० तोकिएको छ भने तिनै स्वाद मा उत्पादित Elaitea Sabaru र Paloma ३०० एम. एल. मा रहेका छन् ! कम्पनीका ब्यबस्थापक आकर्ती पराजुली जि ले नेपाली आइस्ड टि उद्योगमा इलाएटीले महत्वपूर्ण प्रभाव पारेको र मन जित्ने आसा राखेको बताएकी छिन् मन जित्ने आसा राखेको बताएकी छिन्

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->