दिपक बस्नेतको “बिहेगरी खेलम” सार्वजनिक

दिपक बस्नेतको तेस्रो गीती भिडिओ “बिहेगरी खेलम” सार्वजनिक भएको छ । उक्त गीत बाल्यकालको सम्झना गरी उहि भावमा गाईएको छ । उक्त गीत

बरिष्ठ संगीतकार सुरेश अधिकारीको संगीत रहेको बिहेगरी खेलम गीतका शब्द रचना दिपक बस्नेतले गरेका हुन् ।

“बिहेगरी खेलौ” गीतमा बाल्यकालमा रमाउदै खेलीएको क्षणहरुलाई उल्लेख गरिएको छ ।

सैनिक पेशाबाट अवकाशप्राप्त बस्नेत र्सजनामा निक्कै रुची राख्छन् ।

चर्चीत बाल गायक सुप्रीम मल्ल ठकुरी र पुजा देबकोटाको स्वर रहेको यो गीतलाई सोमाबार मात्रै आफ्नै युटुव च्यानल अनुदिप क्रीयसनबाट सार्वजनिक गरिएको हो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->