जातीय बिभेदको अन्त्यको लागी ब्राम्हण समाज धरान समितिको उदाहरणीय काम

जातीय बिभेदको अन्त्यको लागी ब्राम्हण समाज धरान समितिले उदाहरणीय काम गर्दै आएको छ । धरान ब्राम्ह्ण समाजको साधारण सभामा सहभागीहरुले विभेद अन्त्यका लागि समाजले समय समयमा सहभोज र सामुहिक ब्रतबन्ध लगायतका कार्यक्रम गर्दै आएको जानकारी दिएका हुन । जातीय भेदभाव मान्छेबाटै शुरुवात भएकोले यसको अन्त्य अहिलेको पुस्ताले गर्नुपर्ने समाजमा आबद्ध अगुवाहरु बताउछन ।

साधारण सभाले समाजको अध्यक्षमा पुन: उद्धव अधिकारीलाई सर्बसम्मत चयन गरेको छ । ११ सदस्यीय समितिको उपाध्यक्षमा बासुदेव बराल, सचिवमा कमल भट्टराई रहेका छन ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

-->